समाचार झापा ५ मा ओलीलाई टक्कर दिने अधिकारीको संकेत
Ujyaalo

झापा मंसिर २२ – झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काँग्रेसका खगेन्द्र अधिकारीले टक्कर दिने लक्षण देखाउनुभएको छ । प्रारम्भिक परिणाम आउँदा ओलीले १ हजार ६ सय ६५ र अधिकारीले १ हजार १ सय ५१ मत पाउनुभएको छ ।

Share It

Post Comments
थप समाचार