समाचार रुपन्देही २ मा एमालेका विष्णु पौडेल दोब्बर मतले अगाडि
Ujyaalo

रुपन्देही, मंसिर २२ – रुपन्देही २ मा एमालेका विष्णु पौडल काँग्रेसका उम्मेदवार भन्दा दोब्बर मतले अघि हुनुहुन्छ । पौडेलले ३२ सय ८० मत ल्याउनुभएको छ भने काँग्रेसका युवराज गिरीले १५ सय ३२ मत ल्याउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार