समाचार मोरङमा अग्रता बढाउँदै लालवावु पण्डित
Ujyaalo

मोरङ, मंसिर २२– मोरङ निर्वाचन क्षेत्र ६ मा वामगठबन्धनका उम्मेदवार लालवावु पण्डितले अग्रता बढाउँदै लानु भएको छ । २२ हजार ६ सय १३ मत गन्दा लालबाबु १ हजार ४ सय ६६ मतले अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणाम अनुसार लालबाबुको १० हजार २ सय ९७ र नेपाली कांग्रेसका उम्मेदवार शे्खर कोइरालाको ८ हजार ८ सय ३१ मत छ ।

 

Share It

Post Comments
थप समाचार