समाचार पश्चिम नवलपरासीमा हृदयश त्रिपाठीको अग्रता
Ujyaalo

नवलपरासी, मंसिर २२– पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । त्यहाँ एमालेका हृदयश त्रिपाठीले ११ सय ६ मत ल्याउनुभएको छ । यस्तै काँग्रेसका देवकरणप्रसाद कलवारले १ हजार ५४ र संघिय समाजवादी फोरमका नरेन्द्र गोसाइले २८ मत ल्याउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार