समाचार रुपन्देही १ मा कांग्रेस र एमालेलाई पछि पार्दै फोरम अगाडि
Ujyaalo

रुपन्देही, मंसिर २२ –रुपन्देही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका अब्दुल रजाक र एमालेका छविलाल विश्वकर्मालाई पछि पार्दै संघिय समाजवादी फोरमका विद्याप्रसाद यादवले अग्रता लिनुभएको छ । विद्याप्रसादले १३ सय १३ मत ल्याउँदा कांग्रेसका रज्जाकले १२ सय ८२ र एमालेका विश्वकर्माले १ हजार ८५ मत ल्याउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार