समाचार कर्मचारी र दलका प्रतिनिधि नआउँदा काभ्रेमा अझै मतगणना हुन सकेन
Ujyaalo

काभ्रे, मंसिर २२ – कर्मचारी र दलका प्रतिनिधिले मतगणनामा आउँन ढिला गर्दा काभ्रेमा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन् ।

शुक्रबार दिउँसै सर्वदलीय बैठक बसेर साँझ ५ बजेबाट मतगणना सुरु गर्ने दलीय सहमती भएपनि ६ बजेसम्म पनि कर्मचारी र दलका प्रतिनिधि मतगणनास्थलमा नपुग्दा गणना हुन सकेको छैन् ।

Share It

Post Comments
थप समाचार