समाचार रुपन्देही ५ मा कांग्रेसको अग्रता, माओवादी तेस्रो स्थानमा
Ujyaalo

रुपन्देही, मंसिर २२–रुपन्देही क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका उम्मेदवारलाई पछि पार्दै कांग्रेसका उम्मेदवार अघि लागेका छन । त्यहाँ नेपाली कांग्रेसका भरत कुमार साहले ७ सय मत ल्याउनुभएको छ । यस्तै फोरमका मोहम्मद वकिल मुसलमानले ४ सय र माओवादीका डिलाराम आचार्यले ३ सय मत ल्याएका छन् ।

 

Share It

Post Comments
थप समाचार