समाचार योगश भट्टराई ७ हजार ३ सय २ मतले अगाडि
Ujyaalo

ताप्लेजुङ, मंसिर २२ – पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार एमालेका सचिव योगेशकुमार भट्टराईले १९ हजार ६० मत प्राप्त गर्नु भएको छ । उहाँ निकटतम प्रतिद्धान्द्धि भन्दा ७ हजार ३ सय २ मतले अगाडि हुनुहुन्छ ।

नेपाली काँग्रेसका उम्मेदवार केशबप्रसाद दाहालले ११ हजार ७५८ मत प्राप्त गर्नु भएको छ । अहिलेसम्म ३४ हजार ३ सय ८८ मत गनिसकिएको छ ।

Share It

Post Comments
थप समाचार