समाचार सिन्धुलीमा मतगणना सुरु
Ujyaalo

सिन्धुली, मंसिर २२ – सिन्धुलीमा मतगणना साँझ ७ बजेबाट सुरु भएको छ । दुईवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको ३/३ ठाउँमा कडा सुरक्षा बिच गणना सुर भएको मुख्य निर्बाचन अधिकृत पुर्णेश्वरप्रसाद उपाध्यले जानकारी दिनुभयो ।

शनिबार बेलुकासम्म प्रतिनिधिसभाको मतगणना सक्ने लक्ष्य रहेको र त्यसपछी प्रदेशसभाको मतगणना सुरु हुने उहाँले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप समाचार