समाचार गुल्मीमा प्रदिप ज्ञवालीसँग मतान्तर घटाँउदै चन्द्र भण्डारी
Ujyaalo

गुल्मी, मंसिर २२ –गुल्मीमा काँग्रेसका चन्द्र भण्डारीले नेकपा एमालेका उम्मेदवार प्रदिप ज्ञवालीसँगको मतान्तर घटाँउदै हुनुहुन्छ । क्षेत्र नम्बर १ मा एमालेका प्रदिप ज्ञवालीले ३१ सय ४२ मत ल्याउनुभएको छ भने कांग्रेसका चन्द्र भण्डारी २९ सय १ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार