समाचार सुनसरी १ मा अशोक राई पछि परे
Ujyaalo

सुनसरी, मंसिर २२– सुनसरी क्षेत्र नम्बर १ को प्रारम्भिक मत परिणाम आएको छ । संघीय समाजवादी फोरमका वरिष्ठ नेता समेत रहेका अशोक राई पछि पर्नु भएको छ ।

नेकपा एमालेका जयकुमार राईले १ हजार ६ सय ७३ मत पाउनु भएको छ । अशोक राईको ९ सय ७३ मत छ । अशोक राईलाई नेपाली कांग्रेसले समेत समर्थन गरेको छ ।

Share It

Post Comments
थप समाचार