समाचार उदयपुर १ मा नारायण खड्का पछि परे, मन्जु चौधरीलाई अग्रता
Ujyaalo

उदयपुर, मंसिर २२- उदयपुर क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई पछि पार्दै नेकपा एमालेकी नेतृ मन्जुकुमारी चौधरीले सुरुवाती अग्रता लिनु भएको छ ।

१ हजार १ सय ७२ मत गन्दा चौधरीको ५८९ र नारायण खड्काको ५१६ मत रहेको छ ।

Share It

Post Comments
थप समाचार