समाचार ललितपुर १ मा नवराज सिलवालको अग्रता
Ujyaalo

काठमाडौं, मंसिर २२ – ललितपुर क्षेत्र नम्बर १ मा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् । एमाले उम्मेदवार सिलवाले ३ हजार ४ सय ७५ र नेपाली कांग्रेसका उदयशमशेर राणाले ३ हजार १ सय ६ मत रहेको छ ।

Share It

Post Comments
थप समाचार