समाचार जुम्लाको प्रदेशसभा ‘क’ मा माओवादीका नरेश भण्डारी विजयी
Ujyaalo

जुम्ला, मंसिर २२ – जुम्लाको प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्रका नरेश भण्डारी विजयी हुनुभएको छ । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका भण्डारी १२ हजार ५ सय ७४ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु सिंह कठायतले ८ हजार ५ सय ३३ मत प्राप्त गर्नुभयो ।

 

Share It

Post Comments
थप समाचार