समाचार सुनसरी ३ मा गच्छदार सुरुमै पछिपरे, भगवतीको अग्रता
Ujyaalo

सुनसरी, मंसिर २२– सुनसरी क्षेत्र नम्बर ३ मा पनि वामगठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई पछि पार्दै नेकपा एमालेकी भगवती चौधरीले सुरुवाती अग्रता लिनु भएको हो ।

चौधरीले १ हजार ६ सय ४८ र गच्छदारले १ हजार १ सय ९१ मत पाउनु भएको छ ।

 

Share It

Post Comments
थप समाचार