समाचार चितवन ३ मा प्रचण्डले पाण्डेलाई उछिने
Ujyaalo

चितवन, मंसिर २२ – चितवनको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता कायम गरेको गर्नुभएको छ ।

मतगणनाको प्रारम्भमा अग्रता कायम गरेका राप्रपा प्रजातान्त्रिकका पाण्डेलाई प्रचण्डले २३ मतले पछाडि पार्नुभएको हो । पछिल्लो मत अनुसार प्रचण्डको १ हजार ३ र पाण्डेको ९ सय ८० मत रहेको छ ।

Share It

Post Comments
थप समाचार