समाचार झापा ५ मा ओलीको अग्रता दोब्बर
Ujyaalo

झापा, मंसिर २२– झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेको अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले अग्रता दोब्बर बनाउनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार ओलीको ४ हजार १ सय ४९ मत छ ।

उहाँका प्रतिस्पर्धि नेपाली कांग्रेसका अगेन्द्र अधिकारीले २ हजार ८४ मत पाउनु भएको छ ।

 

Share It

Post Comments
थप समाचार