समाचार कपिलवस्तु १ मा पूर्व राजदूत उपाध्यायलाई पूव माओवादी कमाण्डरले पछि पारे
Ujyaalo

कपिलवस्तु, मंसिर २२ –कपिलवस्तु क्षेत्र नम्बर १ मा नेकपा माओवादीका नेता चक्रपाणी खनाल बलदेवले नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायलाई पछाडि पार्नुभएको छ ।

सुरुवाती मतपरिणाममा भारतका लागि पूर्व राजदूतसमेत रहेका उपाध्यायलाई माओवादीका पूर्व डेपुटी कमाण्डर रहेका खनालले झण्डै १ हजार मतले पछि पार्नुभएको छ । खनालले ३३०४ मत ल्याउनुभएको छ । त्यस्तै उपाध्यायले २४९३ मत प्राप्त गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार