समाचार उदयपुर २ को प्रदेशसभामा स्वतन्त्र उम्मेदवारले कांग्रेसलाई पछि पारे 
Ujyaalo

उदयपुर, मंसिर २२– उदयपुर क्षेत्र नम्बर २ को प्रदेशसभा क मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका उम्मेदवार भेषराज थापा मगरलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार नारायणबहादुर मगरले अग्रता लिनु भएको हो ।

नारायणले ५ सय ३७ मत पाउनु भएको छ । कांग्रेसका भेषराजको १ सय ६५ मत आएको छ । स्वतन्त्र उम्मेदवार नारयाणलाई वाम गठबन्धनले सहयोग गरेको छ ।

Share It

Post Comments
थप समाचार