समाचार ईलाममा नेम्बाङलाई अग्रता
Ujyaalo

इलाम, मंसिर २२ –इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङले शुरुवाती अग्रता लिनुभएको छ ।

इलाम क्षेत्र नम्बर २ को पहिलोपटक सार्वजनिक मतपरिणाम अनुसार नेम्बाङले थापाभन्दा ७ सय २८ मत बढी पाउनुभएको हो ।

नेम्बाङले ३ हजार ४८ र थापाले २ हजार ३ सय २० मत पाउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार