समाचार झापा १ मा विश्वप्रकाश मतान्तर घटाउँदै, सुरेन्द्र ७१ मतले अगाडि
Ujyaalo

झापा, मंसिर २२– झापा क्षेत्रन नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर घटाउनु भएको छ ।

वामगठबन्धनका उम्मेदवार माओवादीका सुरेन्द्रकुमार कार्की ७१ मतको अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार कार्कीको ५ हजार १ सय १६ र शर्माको ५ हजार ४५ मत रहेको छ ।

 

Share It

Post Comments
थप समाचार