समाचार झापा ५ मा ओली २ हजार ३ सय ६३ मतले अगाडि
Ujyaalo

झापा, मंसिर २२– झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले २ हजार ३ सय ६३ मतको अग्रता लिनु भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार उहाँले ५ हजार ११ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धि खगेन्द्र अधिकारीले २ हजार ६ सय ४८ मत पाउनु भएको छ ।

झापाका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन् ।

Share It

Post Comments
थप समाचार