समाचार मोरङ २ मा मिनेन्द्र झण्डै ५ सय मतले पछि
Ujyaalo

मोरङ, मंसिर २३– गिरिजाको क्षेत्र भन्दै मोरङ २ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल ४ सय ९५ मतले पछि पर्नु भएको छ । उहाँले ११ हजार ९ सय २ मत पाउनु भएको छ ।

उहाँका प्रतिस्पर्धि एमालेका ऋषिकेश पोख्रेलले १२ हजार ४ सय ७ मत पाउनु भएको छ । यहाँ सुरुमा अग्रता लिएका मिनेद्र रिजाल पछि पर्नु भयो ।

Share It

Post Comments
थप समाचार