समाचार इलाम १ मा भुपेन्द्र भन्दा झलनाथ २५९१ मतले अगाडि
Ujyaalo

इलाम, मंसिर २३– प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर एकमा नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अग्रता बढाउँदै लानु भएको छ ।

पछिल्ले मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार भन्दा उहाँ झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ । खनालको ६ हजार २ सय ८५ र उहाँका प्रतिशपर्धि भुपेन्द्र कट्टेलको ३ हजार ६ सय ९४ मत छ ।

संघीय समाजवादी फोरम नेपालका शुवास राईले ४ सय १२ मत पाउनु भएको छ ।

Share It

Post Comments
थप समाचार