समाचार अछाम–१ मा भीम रावलको अग्रता
Ujyaalo

अछाम, मंसिर २३ – अछाम क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अग्रता लिनुभएको छ ।

प्रतिनिधिसभा उम्मेदवार रावलले १ हजार १ सय ५१ मतसहित अग्रता लिनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका भरत स्वाँरले ९ सय ७० मतसहित पछ्याइरहनुभएको छ ।

यस्तै प्रदेशसभा ‘क’ मा कांग्रेसका मेघराज खड्काले ६ सय ९० मतसहित अग्रता लिनुभएको छ । उहाँलाई एमालेका गोविन्द कुँवरले ४ सय ५४ मतसहित पछ्याइरहनुभएको छ ।

Share It

Post Comments
थप समाचार