समाचार शेखर कोइरालालाई लालबाबु पण्डितले मुश्किलले जिते
Ujyaalo

मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभामा एमालेका लालबाबु पण्डित विजयी हुनुभएको छ । वाम गठबन्धनका उम्मेदवार पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याउनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेखर कोइरालाले ३३ हजार २ सय ६६ मत ल्याउनुभयो । पण्डितले कोइरालालाई ६८५ मतले पराजित गर्नुभएको हो ।

Share It

Post Comments
थप समाचार