समाचार काठमाडौं ३ मा एमाले विजयी
Ujyaalo

काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ३ मा एमालेका कृष्णबहादुर राई विजयी हुनुभएको छ । उहाँले १९ हजार १ सय ६९ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत ल्याउनुभयो ।

 

Share It

Post Comments
थप समाचार