समाचार उदयपुर २ मा माओवादीका सुरेस अगाडि
Ujyaalo

उदयपुर, मंसिर २३– उदयपुर क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका सुरेस राईले अग्रता लिनु भएको छ । उहाँले ३ हजार ३ सय ४० मत पाउनु भएको छ ।

उहाँका प्रतिस्पर्धि नेपाली कांग्रेसका नारायणबहादुर कार्कीले २ हजार २ सय २४ मत पाउनु भएको छ । प्रदेशसभा क मा स्वतन्त्र उम्मेदवार नारायणबहादुर मगरको २ हजार ९ सय ८२ मत पाउनु भएको छ । वाम गठबन्धनले उहाँलाई नै समर्थन गरेको छ ।

नेपाली कांग्रेसका भेषराज थापा मगरले १ हजार ६ सय ७१ मत पाउनु भएको छ । प्रदेशसभा ख मा नेपाली कांग्रेसका रामकुमार खत्री २ हजार ९ सय ६६ मत ल्याएर अगाडि हुनुहुन्छ । नेकपा एमालेकी कला घलेले ४ हजार ६ सय ६४ मत पाउनु भएको छ ।

Share It

Post Comments
थप समाचार