समाचार काठमाडौं ८ मा कांग्रेसका नविन्द्रराज जोशी हारे
Ujyaalo

काठमाडौं, मंसिर २३ –काठमाडौं क्षेत्र नम्बर ८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी हुनुभएको छ ।

उहाँले १३ हजार ३ सय ९७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नविन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत ल्याउनुभयो ।

 

Share It

Post Comments
थप समाचार