समाचार काठमाडौं ५ मा मतगणना फेरि स्थगित
Ujyaalo

काठमाडौं, मंसिर २३ – काठमाडौं निर्वाचन क्षेत्रमा मतगणना फेरि स्थगित भएको छ । राति १ बजेदेखि विवादका कारण मतगणना स्थगित भएको हो ।

मुचुल्काभन्दा ३ मत बढी भेटिएपछि विवाद भएको हो । यसअघि पनि मतगणनामा स्थगित भएको थियो ।

काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेल र कांग्रेसका डा. प्रकाशशरण महतबिच प्रतिस्पर्धा छ ।

 

Share It

Post Comments
थप समाचार