समाचार चितवनमा प्रचण्डले मतान्तर फराकिलो बनाउँदै
Ujyaalo

चितवन, मंसिर २३ – चितवन क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले मतान्तर फराकिलो बनाउँदै लानुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले ३०५७ मत ल्याउनुभएको छ । उहाँका प्रतिष्पर्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेको १ हजार ९ सय २७ मत छ । यस क्षेत्रमा प्रचण्ड र पाण्डेबिच निकै प्रतिष्पर्धा हुने विश्लेषण छ ।

 

Share It

Post Comments
थप समाचार