समाचार वर्तमान सञ्चारमन्त्रीलाई पूर्व सञ्चारमन्त्रीले हराए
Ujyaalo

सिन्धुपाल्चोक मंसिर २३ – सिन्धुपाल्चोक क्षेत्र नं. १ मा वाम गठबन्धनका उम्मेदवार पूर्व अर्थमन्त्री अग्नि सापकोटा विजयी हुनुभएको छ ।

वर्तमान सञ्चारमन्त्री एवं कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई हराउँदै उहाँ विजयी हुनुभएको हो । सापकोटाको ४० हजार ५ सय ४ मत आउँदा बस्नेतको २९ हजार ७ सय ९८ मत आएको छ ।

 

Share It

Post Comments
थप समाचार