समाचार विना मगर काँग्रेस उम्मेदवार भन्दा दोब्बर मतले अगाडि
Ujyaalo


कञ्चनपुर, मंसिर २३ –कञ्चनपुर क्षेत्र नंं १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विना मगर, काँग्रेस उम्मेदवार दिवान सिंह विष्ट भन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ । विष्टले ३ हजार ३९ मत ल्याउँदा वीनाले ६ हजार ५२ मत प्राप्त गर्नुभएको छ ।


विना २०७० सालको संविधान सभा चुनावमा पनि कञ्चनपुर १ बाटै उम्मेदवार बने पनि पराजित हुनुभएको थियो ।

Share It

Post Comments
थप समाचार