समाचार काठमाडौं ५ र ७ मा रोकिएको मतगणना सुरु
Ujyaalo

काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर पाँच र सातमा मतगणना सुरु भएको छ ।

मुचुल्का उठाएभन्दा बढी मत पाइएपछि रोकिएको मतगणना सुरु भएको छ ।

Share It

Post Comments
थप समाचार