समाचार गोरखामा बाबुराभन्दा नारायणकाजी श्रेष्ठ ५ हजारभन्दा पछाडि
Ujyaalo

गोरखा, मंसिर २३– पछिल्लो मतपरिणम अनुसार बाबुराम भट्टराईको मत बढ्दै गएको छ ।

नारायणकाजी श्रेष्ठले २१ हजार २ सय ७७ मत प्राप्त गर्दा बाबुराम भट्टराईले २५ हजार ८ सय ७३ मत प्राप्त गर्नुभएको छ । नारायणकाजी श्रेष्ठले भट्टराईलाई भेट्टाउन ४ हजार ५ सय ९५ मत बढी ल्याउनुपर्ने हुन्छ ।

गोरखामा अझै १० हजार ६३ मत गन्न बाँकी रहेको छ ।

Share It

Post Comments
थप समाचार