समाचार रुपन्देही ३ मा एमालेका घनश्याम भुसालको अग्रता कायमै
Ujyaalo

रुपन्देही, मंसिर २३–रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार घनश्याम भुषालको अग्रता कायमै छ । भुषालले १३ हजार नौ सय ८९ मत ल्याउनुभएको छ । यस्तै राप्रपा प्रजातान्त्रिकका दीपक वोहराले १२ हजार ८ मत ल्याउनुभएको छ । त्यस्तै संघिय समाजवादी फोरमका महेन्द्र यादवले ७ हजार ६ सय ६ मत ल्याउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार