समाचार दैलेख क्षेत्र नं. १ को प्रदेशसभा ख मा थापा विजयी
Ujyaalo

दैलेख , मंसिर २३– दैलेख क्षेत्र नं. १ को प्रदेशसभा ख मा नेकपा एमालेका अम्मरबहादुर थापा विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका जगतजङ्ग थापालाई २ हजार ७३ मतले पछि पार्दै जीत हासिल गर्नुभएको हो ।

मुख्य निर्वाचत अधिकृतको कार्यालयका अनुसार विजयी अम्मर बहादुर थापाले १२ हजार ५६७ ल्याउनुभएको छ भने नेपाली काँग्रेसका जगतजंग थापाले १० हजार ५८४ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप समाचार