समाचार गुल्मी २ को प्रदेशसभा क मा एमाले विजयी
Ujyaalo

गुल्मी, मंसिर २३ – गुल्मी क्षेत्र नम्बर २ को प्रदेशसभा क मा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । क्षेत्र नम्बर २ को क मा एमालेका खडकप्रसाद खत्री १६ हजार १ सय ६५ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका शालिकराम पन्थीले ११ हजार ६ सय ७३ मत ल्याउनुभयो । प्रतिनिधिसभामा पनि एमालेका गोकर्ण विष्टले अग्रता लिनुभएको छ ।

Share It

Post Comments
थप समाचार