समाचार भोजपुरको प्रदेश ‘ख’ मा एमालेका राई विजयी
Ujyaalo

भोजपुर, मंसिर २३ – भोजपुरको प्रदेशसभा क मा एमालेका राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । उहाँले १९ हजार २ सय ९७ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी अजम्बर काङ्बाङले ११ हजार ५ सय ४१ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालये जनाएको छ । भोजपुरको प्रदेशसभा ख बाट शेरधन राई यसअघि नै विजयी हुनुभएको छ । अब प्रतिनिधिसभातर्फको मात्र नतिजा आउन बाँकी छ ।

 

 

Share It

Post Comments
थप समाचार