समाचार नारायणकाजी र बाबुरामकाे दुरी घट्याे
Ujyaalo

गोरखा, मंसिर २३– ५२ हजार मत गणना गर्दा गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईको २७ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ ।

नारायणकाजी श्रेष्ठले २३ हजार ३ सय २३ मत प्राप्त गर्न सफल हुनुभएको छ ।

पछिल्लो नतिजामा नारायणकाजी श्रेष्ठले बाबुराम भट्टराईसँग मतान्तर घटाउदैै हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार