समाचार झापा १–विश्वप्रकाशले भेट्न सकेनन् सुरेन्द्रलाई
Ujyaalo

झापा, मंसिर २३ – झापा क्षेत्र नं. १ मा कांग्रेसका विश्वप्रकाश शर्माले वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र कार्कीलाई भेट्टाउन सकेका छैन । मतगणना बढ्दै जाँदा दुवैजनाको मतको अनुपात उस्तैउस्तै हिसाबले अघि बढिरहेको छ । शर्मा कार्कीसंग ८ सयदेखि १ हजार मतको हाराहारीमा पछि हुनुहुन्छ । पछिल्लो विवरण अनुसार कार्कीले १९ हजार १ सय ७० मत पाउँदा शर्माले १८ हजार १ सय ४० मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार