समाचार रौतहट क्षेत्र नम्बर ३ मा प्रभु साहको अग्रता कायम
Ujyaalo

रौतहट, मंसिर २३ – रौतहट क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रभु साहले अग्रता लिनुभएको छ ।

पछिल्लो मतगणना अनुसार उहाँले ८ हजार ९ सय १३ मत ल्याउनुभएको छ भने कांग्रेसका सुनिल यादवले ६ हजार ७ सय ५३ मत ल्याउनुभएको छ । यस्तै, राष्ट्रिय जनता पार्टीका ओमप्रकाश जयसवालले ६०९ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप समाचार