समाचार काठमाडौं ६ को ६ सय मतमा झक्कु र भिमसेनको भाग्य
Ujyaalo

काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका भिमसेनदास प्रधान र माओवादी केन्द्रका झक्कु सुवेदी बिच कडा प्रतिस्पर्धा देखिएको छ ।

६ सय मत गन्न बाँकि रहँदा यो निर्वाचन क्षेत्रमा माओवादीका झक्कु ४ सय ३३ मतले पछाडि हुनुहुन्छ ।

कांग्रेसका प्रधानको १५ हजार ९ सय मत रहेको छ भने माओवादीका झक्कुको १५ हजार ४ सय ६७ मत रहेको

Share It

Post Comments
थप समाचार