समाचार राप्रपा अध्यक्ष थापाको गृह जिल्लामै गाई पछाडि, बाटो छेक्यो सूर्यले
Ujyaalo

मकवानपुर, मंसिर २३ – मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका कमल थापालाई एमालेका कृष्णप्रसाद दाहालले पछि पार्नुभएको छ ।

थापा दाहाल भन्दा ३ हजार भन्दा धेरै मतले पछि पर्नुभएको छ । थापाको १८ हजार ४ सय १० मत छ भने दाहालको २१ हजार ८ सय ३१ मत छ ।

प्रारम्भिक नजितामा थापाले दाहाललाई पछि पारेपनि थापा अहिले पछि पार्नुभएको छ ।

Share It

Post Comments
थप समाचार