समाचार गुल्मी क्षेत्र नं २ ख बाट वाम गठवन्धनका पन्थी विजयी
Ujyaalo

गुल्मी, मंसिर २३ – गुल्मी क्षेत्र नं २ ख बाट वाम गठवन्धनका उमेदवार माओवादि केन्द्रका दिनेश पन्थी १७ जार ६ सय १ मत सहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका छन्द बहादुर पहराइले ९ हजार ५ सय ६४ मत प्राप्त गर्नुभएको थिायो ।

 

Share It

Post Comments
थप समाचार