समाचार विजयपथमा बिना मगर
Ujyaalo

कञ्चनपुर, मंसिर २४ कञ्चपुर क्षेत्र नम्वर १ मा माओवादी उम्मेदवार बिना मगरको जित सुनिश्चित हुँदै गएको छ ।

पछिल्लो मत परिणाम अनुसार उहाँले ८ हजार ५ सय १२ मत ल्याउनुभएको छ भने कांग्रेसका दिवानसिंह बिष्टले ५ हजार ४ सय १२ मत ल्याउनुभएको छ । बिष्टभन्दा मगर ३१ सय मतले अगाडि हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार