
कन्चनपुर, मंसिर २३ –कन्चनपुरको तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेस पछि परेको छ । कन्चनपुर तीनमा पूर्वमन्त्री रमेश लेखक वामगठबन्धनका उम्मेदवार भन्दा झिनो मतले पछि परेपनि अरु दुईवटा क्षेत्रमा काँग्रेस ३ हजार भन्दाबढी मतले पछि परेको छ ।
हेरौं ताजा मत परिणाम :
क्षेत्र नंं. १ प्रतिनिधि सभा
दिपक प्रसाद भट्ट, एमाले – ९१७९
रमेश लेखक, काँग्रेस –९०९९
क्षेत्र नंं. २ प्रतिनिधि सभा
नरबहादुर धामी, एमाले – १०,८०६
नारायण प्रकाश साउद नेपाली काँग्रेस –७७१४
क्षेत्र नंं. ३ प्रतिनिधि सभा
बीना मगर माओवादी केन्द्र – ८५१२
दिवान सिं विष्ट, नेपाली काँग्रेस – ४७७१
Share It
Post Comments
थप समाचार