समाचार बर्दियाबाट प्रदेशसभा सदस्यमा एमालेका कबिराम विजयी
Ujyaalo

भावुक योगी/उज्यालो

बर्दिया, मंसिर २३ -बर्दियाको प्रदेशसभा क्षेत्र नम्बर १ को ‘क’ मा एमालेका कबिराम थारु २३ हजार ५ सय ६० मत सहित विजयी हुनु भएको छ । कबिराम थारु २ हजार ३ सय ६७ मत अन्तरले निकटतम प्रतिद्धन्द्धी कांगे्रसका सोदे बिष्टलाई पछि पार्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी कांगे्सका सोदे बिष्टले २१ हजार १ सय ९३ मत प्राप्त गर्नुभयो । विजयी घोषणा भएपछि सदरमुकाम गुलरियामा विजयी जुलुस निकालिएको छ ।

Share It

Post Comments
थप समाचार