समाचार ओखलढुंगा प्रदेशसभा ख का वामगठबन्धन उम्मेदवार खड्का को हुन् ?
Ujyaalo

शिक्षक भएर कम्युनिष्ट राजनीति गर्दै नेकपा माक्र्सवादीसँग मालेको एकतापछि बनेको नेकपा एमालेको शिक्षक संगठनको जिल्ला को नेतृत्व तहमा बसेर लामो समय काम उहाँले काम गर्नुभयो । १८ वर्षे शिक्षकको जागिरे जीवन छोडेर अन्यायको विरुद्ध लड्न ०५८ सालमा नेकपा माओवादीको भूमिगत राजनीतिमा सामेल हुनुभयो । ०६१ सालमा नेकपा माओवादीका जिल्ला सेक्रेटरी भएका खड्का हाल नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।
०६४ सालको संविधान सभानिर्वाचनमामाओवादीजिताउने अभियानको कमाण्ड सम्हालेका खड्का अहिले वाम गठबन्धनको तर्फबाट प्रदेश ख बाट विजयी हुनुभयो ।

 

Share It

Post Comments
थप समाचार