समाचार धनकुटा प्रदेशसभा क मा एमालेका निरन राई विजयी
Ujyaalo

धनकुटा, मंसिर २३– धनकुटा प्रदेशसभा क मा नेकपा एमालेका निरन राई विजयी हुनु भएको छ । ६ हजार ६ सय ४६ मतले पराजित गर्नुभयो ।

उहाँले २० हजार ८८ मत पाउनु भएको हो । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मनोहरनारायण श्रेष्ठले १३ हजार ४ सय ४२ मत पाउनुभयो ।

Share It

Post Comments
थप समाचार